दफा ३२क
हानी नोक्सानी बारे अधिकारीहरूको बचाउ
सञ्चालक वा समितिका कुनै कर्मचारीले यो
ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफ्नो कर्तव्य पालन गर्नको निमित्त असल
नियतले गरेको वा गर्न खोजेको कुनै कुराबाट भएको कुनै हानी नोक्सानीको निमित्त निज
व्यक्तिगत तवरले जवाफदेही हुने छैन ।